Flying Angel Heart
Showing posts with label Basanta Thapa. Show all posts
Showing posts with label Basanta Thapa. Show all posts

प्रसाद खप्तारी मगर र देवी घर्तीको स्वरमा मौलिक गीत “खुर्पेटोमा आँसी” रन्जिता गुरुङ



नेपाली लोक तथा दोहोरी क्षेत्रका छोटो समयमा अत्याधिक मन पराउने, प्रतिभाशाली गायक तथा मोडल प्रसाद खप्तारी मगरको अर्को मौलिक उत्कृष्ट लोकदोहोरी गीत “खुर्पेटोमा आंसी”बजारमा आएको छ। बहुचर्चित लोक दोहोरी गायिका देवी घर्ती र प्रसाद खप्तरी  मगरको सुमधुर आवाजमा सुसजित गीतमा लय अनि  शब्द बहुचर्चित सर्जक बसन्त थापाले गरेका छन भने म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल रन्जिता गुरुङ र प्रसाद खप्तारी मगरले नै गरेका हुन्।

Download Audio Video

गीत : खुर्पेटोमा आंसी
स्वर : प्रसाद खप्तरी मगर र देवी घर्ति मगर
लय/शब्द: बसन्त थापा
निर्देशक : बब्बु थापा
अभिनय : रन्जिता गुरुङ र प्रसाद खप्तरी मगर
छायांकन : दुर्गा पौडेल
सम्पादन : प्रविन भट्ट
दृस्य निर्माण : एकता फिल्मस् प्रा.लि.
एरेन्ज: आशिष अविरल
स्टुडीयो: मारुनी डिजीटल रेकर्डीङ स्टुडियो

C2SONG टिम को तर्फदेखि गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।

 
Copyright © C2SONG.BLOGSPOT.COM - All Rights Reserved

. . . . . .