सामाजिक यथार्थ र मौलिकतालाइ विशेष ध्यानमा राखेर बजार र स्रोतको माग अनुरुप गित संगीत बजारमा निकाल्न सिपालु बैकुण्ठ महतले फेरी पनि दर्शक श्रोताहरुलको प्रतिक्षालाई पुर्णबिराम लगाउदै अर्को बहुचर्चित गित "मादल" सार्बजनिक गरेका छन्
गुल्मी जिल्लामा जन्मिएका लोक कलाकार बैकुण्ठ महतले मादल’ मोह देखाएका छन् सिर्जना र गायनको पाटोमा स्थापित भईसकेका महतले मादल जिन्दगीसंग जोडेर रमाईलो जिन्दगीका लागि ‘मादल’ अघि सारेका छन् । पछिल्लो समय ‘मादल’ निर्माण र प्रयोग कम हुदै गएको अवस्थामा मादल मोह कान्छा पुस्तामा जगाउन पनि ‘मादल’ लाई रोजेको हुन सक्ने बुझाई छ
बिन्दाबसिनी म्युजिक प्रा लि बाट बजारमा सार्बजनिकगरिएको गीत ‘मादल’ कै प्रचारमा देखिएका महतले अडियो गीत केहि हप्ता अघि सार्वजनिक गरेका थिए भने भिडियो आज मात्रै सार्वजनिक गरिएको हो । उक्त गितमा शब्द, स्वर र संगीत बैकुण्ठ महतले नै भरेका छन भने बब्बु थापा र पबित्रा थापा भिडियोमा अभिनय र बब्बु थापा ले नै निर्देशन गरेको छन्
गीत : मादल (Madal)
स्वर/ शब्द/ लय : बैकुण्ठ महत
Download Audio Video
अभिनय : बब्बु थापा र पबित्रा थापानिर्देशक : बब्बु थापा
छायांकन : राजेश घिमिरे
सम्पादन : बिष्णु शर्मा
© & P - Bindabasini Music Pvt . Ltd
न्युज अपलोड :-इश्वर भण्डारी र सुनिल न्यौपाने मार्लिंङ